✈🇯🇵 जापानमा अध्ययन गरौं – Jan/April 2026 Intake को लागि भर्ना खुल्यो! 🇯🇵✈

तपाईंको जापानमा पढ्ने सपना पूरा गर्ने उत्तम अवसर यही हो!

🎓 जनवरी र अप्रिल २०२६ को इन्टेकको लागि भर्ना खुलिसकेको छ।
अहिलेको खाली समयलाई सदुपयोग गर्दै जापानी भाषा पढ्न सुरु गर्नुहोस्, र आउँदो इन्टेकमै जापान जानको लागि तयारी गर्नुहोस्! ✈️


❣ किन पढ्ने जापानमै?

जापानमा शिक्षा मात्र होइन, प्रविधि, संस्कृति, सुरक्षाको दृष्टिकोणले पनि संसारमै उत्कृष्ट गन्तव्य हो।
HIGH COE (Certificate of Eligibility) दर भएका कलेजहरूमा भर्ना खुलिसकेको छ।

🌟 तपाईंको मनपर्ने शहर छान्नुहोस्:

  • टोकियो 🏙 – राजधानी शहर, आधुनिकता र अवसरहरूको केन्द्र
  • ओसाका 🌸 – सांस्कृतिक र खानाका लागि प्रसिद्ध
  • नागोया 🏯 – ऐतिहासिक र औद्योगिक शहर
  • फुकुओका 🌊 – विद्यार्थीमैत्री र सुन्दर शहर
  • चिबा 🌅 – टोकियो नजिकै, समुन्द्रको किनारमा
  • सेन्दाई ⛩ – शान्त र हरियालीयुक्त वातावरण
  • हिरोशिमा 🌸 – इतिहास र आत्मीयता बोकेको शहर
  • कुमामोटो, योकोहामा, ओकिनावा लगायत थुप्रै सुन्दर शहरहरूमा छनोटको सुविधा!

✅ किन रोज्ने Nami Educational Consultancy?

हामीले १२ वर्षभन्दा बढीको अनुभवका साथ हजारौं विद्यार्थीहरूलाई सफलतापूर्वक जापान पठाइसकेका छौं।

  • High Visa Success Rate
  • अनुभवी टिमबाट सम्पूर्ण कागजात तयारी
  • जापानमा पढेर फर्किएका दक्ष प्रशिक्षकहरूसँग अध्ययनको अवसर
  • मैत्रीपूर्ण वातावरण
  • NAT/JLPT/JLCT तयारी कक्षा सञ्चालनमा
  • धेरै विद्यार्थी र अभिभावकको विश्वास जितेको संस्था
  • Free Interview Preparation कक्षा
  • दीर्घकालीन मार्गदर्शन र साथ
  • विद्यार्थीहरूका लागि होस्टेल सुविधा
  • Free Study Abroad Counseling
  • Documentation Support उपलब्ध

📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्!

Nami Educational Consultancy Pvt. Ltd.
📍 बुटवल, मिलनचोक
📱 फोन: 9857070729

👉 हामी तपाईंको सपना पुरा गर्न सधैं तयार छौं।
आजै सम्पर्क गर्नुहोस् र आफ्नो उज्ज्वल भविष्यतर्फ पहिलो कदम चाल्नुहोस्!

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Newsletter

Get free tips and resources right in your inbox, along with 10,000+ others
Get in touch

Empowering Education, Transforming Lives.

At Nami Education Consultancy Pvt. Ltd., we connect dreams with opportunities, guiding students who dream of studying in Japan toward a brighter global future through expert advice, test preparation, and personalized support.

Head Office

Milanchowk -09, Butwal Nepal

Student Support

9857070729 9857070978

Email Support

bigyanacharya2017@yahoo.com

Follow our social network