तपाईंको जापानमा पढ्ने सपना पूरा गर्ने उत्तम अवसर यही हो!
🎓 जनवरी र अप्रिल २०२६ को इन्टेकको लागि भर्ना खुलिसकेको छ।
अहिलेको खाली समयलाई सदुपयोग गर्दै जापानी भाषा पढ्न सुरु गर्नुहोस्, र आउँदो इन्टेकमै जापान जानको लागि तयारी गर्नुहोस्! ✈️
❣ किन पढ्ने जापानमै?
जापानमा शिक्षा मात्र होइन, प्रविधि, संस्कृति, सुरक्षाको दृष्टिकोणले पनि संसारमै उत्कृष्ट गन्तव्य हो।
HIGH COE (Certificate of Eligibility) दर भएका कलेजहरूमा भर्ना खुलिसकेको छ।
🌟 तपाईंको मनपर्ने शहर छान्नुहोस्:
- टोकियो 🏙 – राजधानी शहर, आधुनिकता र अवसरहरूको केन्द्र
- ओसाका 🌸 – सांस्कृतिक र खानाका लागि प्रसिद्ध
- नागोया 🏯 – ऐतिहासिक र औद्योगिक शहर
- फुकुओका 🌊 – विद्यार्थीमैत्री र सुन्दर शहर
- चिबा 🌅 – टोकियो नजिकै, समुन्द्रको किनारमा
- सेन्दाई ⛩ – शान्त र हरियालीयुक्त वातावरण
- हिरोशिमा 🌸 – इतिहास र आत्मीयता बोकेको शहर
- कुमामोटो, योकोहामा, ओकिनावा लगायत थुप्रै सुन्दर शहरहरूमा छनोटको सुविधा!
✅ किन रोज्ने Nami Educational Consultancy?
हामीले १२ वर्षभन्दा बढीको अनुभवका साथ हजारौं विद्यार्थीहरूलाई सफलतापूर्वक जापान पठाइसकेका छौं।
- ✅ High Visa Success Rate
- ✅ अनुभवी टिमबाट सम्पूर्ण कागजात तयारी
- ✅ जापानमा पढेर फर्किएका दक्ष प्रशिक्षकहरूसँग अध्ययनको अवसर
- ✅ मैत्रीपूर्ण वातावरण
- ✅ NAT/JLPT/JLCT तयारी कक्षा सञ्चालनमा
- ✅ धेरै विद्यार्थी र अभिभावकको विश्वास जितेको संस्था
- ✅ Free Interview Preparation कक्षा
- ✅ दीर्घकालीन मार्गदर्शन र साथ
- ✅ विद्यार्थीहरूका लागि होस्टेल सुविधा
- ✅ Free Study Abroad Counseling
- ✅ Documentation Support उपलब्ध
📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्!
Nami Educational Consultancy Pvt. Ltd.
📍 बुटवल, मिलनचोक
📱 फोन: 9857070729
👉 हामी तपाईंको सपना पुरा गर्न सधैं तयार छौं।
आजै सम्पर्क गर्नुहोस् र आफ्नो उज्ज्वल भविष्यतर्फ पहिलो कदम चाल्नुहोस्!